प्रतिनिधि सभा बैठक शुरु (प्रत्यक्ष प्रशारणसहित)

काठमाडौं, १६ वैशाख । संघीय संसद्का चौथो अधिवेशन आजबाट शुरु भएको छ । बजेट अधिवेशनको सुरुमा शीर्ष नेताहरुले शुभकामना सन्देशसहित सम्बोधन गर्ने भएका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपाका उपनेता सुवास चन्द्र, संघीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठ, राजपाबाट एकजनाले बोल्नेछन् । https://www.youtube.com/watch?v=VL43DwmDaJA&feature=push-lsb&attr_tag=w0ojX8GR20M7az5r%3A6