छाँया सरकार २०–३० वर्ष चलोस्, शुभकामना : सांसद बस्नेत

काठमाडौँ, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले ब्यंग्य गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बनाएको छाँया र दायाँ सरकारलाई रचनात्मक भूमीका निर्वाह गर्न आग्रह गर्दै उक्त सरकार २०–३० वर्षसम्म चलोस् भनि शुभकामना दिनुभएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले सत्ता स्वादबाहिर…