नवलपरासी, ८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले धौबादीमा रहेको फलाम खानीको उत्खनन् सुरु गर्ने र हजारौंलाई रोजगारी दिने बताउनुभएको छ । पूर्वी नवलपरासीको कावासोतीमा शनिवार नमुना सदरमुकाम निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकार नयाँ ऊर्जा र आत्मविश्वासका साथ अगाडि बढिरहेको बताउनुभयो । उहाँले अहिले सरकार विकासका योजना बनाउन बजेट निर्माण गर्न लागि परिरहेको…