नेकपाले आज जिल्ला कमिटी एकता घोषणा गर्दै

काठमाडौँ, ९ वैशाख । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले नेकपाको जिल्ला कमिटी एकता घोषणा आज गर्ने भएको छ । आइतबार लामो जिल्ला तहको पार्टी एकता टुंग्याएपछि आज समोबार जिल्ला कमिटी एकता घोषणा गर्ने भएको हो । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुङ्गो लगाएको थियो ।…