उत्पादनको जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ : अध्यक्ष डा‍. भट्टराई

दाङ, १४ चैत । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईले उत्पादन बढाउने जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने बताएका छन् । लुम्बिनी प्रदेश समितिद्वारा दाङको भालुवाङमा बुधबार आयोजित प्रथम महाधिवेशनको भाव सम्प्रेषण तथा प्रशंसा अभियानको उद्घाटन  कार्यक्रममा उनले निजी क्षेत्रले उत्पादनमा जोड दिनुपर्ने र राज्यले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको दायित्व…