भक्तपुर, ३० चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्लिन रहेको बताउँदै भ्रष्टाचारको विषयमा सरकारमाथि कुनै प्रश्न उठाउने ठाउँ नरहेको बताउनुभएको छ । नापी कार्यालय भक्तपुरमा जेष्ठ नागरिक एवं शारीरिक रुपले अशक्त सेवाग्राहीबा लागि निर्मित विश्राम कक्ष तथा बालबालिका स्तनपान कक्षको शुभारम्भ गर्दै मन्त्री अर्यालले मन्त्रालय…