डलरको खेती तथा राष्ट्रको उपलब्धी देख्न नसक्नेले सिकेसँगको सम्झौताको विरोध : सांसद बस्नेत

काठमाडौँ, २६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालमा डलरको खेती गर्ने मानवअधिकारीवादी तथा राष्ट्रको उलब्धी देख्न नसक्नेले सरकार र सिके राउतसँगको सम्झौताको विरोध गरेको बताउनुभएको छ । शनिवार नेपाल उद्योगी बाणिज्य महासंघले आयोजना गरेको छलफलका क्रममा संविधानत राष्ट्र, राष्ट्रियता, अखण्डता र स्वाधिनताको मूलधरमा ल्याउनु वर्तमान…