शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षकबीच सहमति

काठमाडौँ, २३ फागुन । स्वतः स्थायीको माग राखेर आन्दोलनरत राहत, करार, अस्थायी र प्रारम्भिक बालविकास केन्द्रका शिक्षक र शिक्षा मन्त्रालयबीच सहमति भएको छ । बुधबार भएको सहमतिमा उक्त प्रतिशत हटाउने र आवश्यक कार्यविधि बनाएर आन्तरिकरखुल्ला प्रक्रियाबाट तोकिए बमोजिम गर्ने सहमति भएको छ । सहमति पछि बिहीबार देखि शिक्षकहरु पढाउन फर्किएको राहत शिक्षकका अध्यक्ष खेमराज अधिकारीले जानकारी…