बाबुराम र उपेन्द्रको नयाँ पार्टी ‘समाजवादी पार्टी, नेपाल’को घोषणा हुँदै

काठमाडौँ, २३ बैशाख । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच आज औपचारिक रुपमा समाजवादी पार्टी नेपाल’को घोषणा हुँदै छ । फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले शनिबार संयुक्त प्रेस विज्ञप्ति निकाल्दै आज नेपाल प्रज्ञा…