जघन्य अपराध र अपराधीप्रति कठोर पनि बन्नुस् : आइजीपी खनाल

काठमाडौँ, १ चैत । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशमा शान्ति सुरक्षा तथा अमनचयन स्थापना गर्दा आउने कुनै पनि चुनौतिसँग मातहतका प्रहरी कर्मचारीलाई नडराउन आग्रह गर्दै संगठन भित्र भएको वेतिथी आफ्नो पालामा नै अन्त्य गरेरै छोड्ने प्रतिवद्धता व्क्त गर्नुभएको छ । झापामा सडक दुर्घटना न्यूनिकरण महाअभियान अन्तरगत दोस्रो चरणको कार्यक्रम उद्घाटन गर्दै खनालले जस्तोसुकै चुनौतिसँग नडराइ…