विद्यार्थी संगठनको चेतावनी : ७२ घण्टामा माग सुनुवाई नभए डिनलाई प्रवेश निषेध

काठमाडौँ, २ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को द्वय विद्यार्थी संगठनले विद्यार्थीको भाविष्यलाई चौपट पारी फरार रहेका गण्डकी मेडिकल कलेजका संचालक खुमप्रसाद आचार्यलाई तत्काल गिरफ्ता लगायतका माग गर्दै विद्यार्थीका समस्या समाधान गर्न ७२ घण्टे अल्टीमेटम दिएका छन । अनेरास्ववियुका अध्यक्ष नविना लामा तथा अनेरास्वविय (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले संयुक्त रुपमा एक विज्ञप्ती निकाल्दै…