काठमाडौँ, २८ फागुन । नेपाल कम्युनष्टि पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले सरकार र डा. सिके राउतबीच भएका सहमति भन्दा गलत तरिकाले अघि बढे तथा सिकेले सरकारलाई झुक्याउने कुचेष्ठा गरे दिनगन्ती शुरु, त्यसको क्षती महंगो हुने चेतावनी दिनुभएको छ । आफ्ना कार्यकर्ताहरुसँगको छलफलमा अध्यक्ष पौडेलले राष्ट्रिय अखण्डता, स्वाधिनतालाई सम्मान गर्दै संविधानत चल्नु…