काठमाडौँ, ११ चैत । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषिलाई आधुनिक प्रविधि प्रयोग गरेर व्यावसायीकरण गर्नुपर्ने बताएका छन् । आज सिंहदरबारमा आयोजित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा मन्त्री अधिकारीले अहिले भइरहेको पुरातन खेती प्रणालीले कृषिमा आत्मनिर्भर बन्न नसकिने बताएका हुन् । उनले भने, ‘जमिन छैन मल बीउ पनि किन्न सक्दैन, उ…