पोखरा, २१ फागुन । लाइफ इन्स्योरेन्स करपोरेशन (नेपाल) लिमिटेडले ताप्लेजुङमा हेलिकप्टर दृर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन पर्यटन मन्त्री रविन्द्र अधिकारीको मृत्यु दाबी रकम भुक्तानी गरेको छ । एलआइसी नेपालको एक टिमले कम्पनीको नियम अनुसार उहाँको निवास पोखरा पर्स्याङ् पुगेर १२ लाख ६९ हजार ५ सय रुपैया बराबरको चेक उहाँकी धर्मपत्नी बिद्या…