पूर्वअर्थमन्त्री अधिकारीलाई अवस्था गंभिर : डा.द्वारा बचाउन कठिन रहेको जानकारी

काठमाडौँ, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको अवस्था गंभिर भएको छ । काठमाडौंस्थित ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । उहाँको १६ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार हुदै छ । अधिकारीको स्वास्थ्य अवस्था नाजुक रहेको ह्याम्स अस्पताल स्रोतले जानकारी दिएको छ । शनिबार अस्पतालमा पत्रकार सम्मेलन गर्दै अस्पताल प्रशासनले उनको…