भक्तपुर, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भ्रष्टाचार तथा राष्ट्र विरोधी गतिविधि गर्नेको दिन गन्ती शुरु भएको बताउँदै भ्रष्टाचार विरुद्ध सरकाले कडा कदम चाल्नेमा सवैलाई ढुक्क हुन आग्रह गर्नुभएको छ । नेपाल रेडक्रस सोसाइटी स्वर्ण महोत्सव वर्ष, २४औं जिल्ला सभा उद्घाटन तथा बालकोट उपशाखाको एम्बुलेन्स शुभारम्भ…