सरकारको निर्णय नमान्नु अधिनायकवादी शैलि : सांसद बस्नेत

भक्तपुर, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले देशमा भ्रष्टाचार, घुसखोरी तथा अनियमितता लगायतका कालो काम गर्ने मानिसको शरिर पनि कालो नै हुने भन्दै मिडियाले त्यस प्रकारका कार्यको भण्डाफोर गर्नु देशकै लागि ठूलो उपलब्धी भएको बताउनुभयो । रारष्ट्रय समाचार समितिको ५८ औं वार्षिकोत्सवको अवसरमा आइतवार रासस…