प्रधानमन्त्री ओलीद्वारा नेपाल पानीजहाज कार्यालयको उद्घाटन

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन । बिहीबार एकान्तकुनामा स्थापना गरिएको कार्यालय प्रधानमन्त्री ओलीले बिशेस समारोहका बीच उद्घाटन गरेका हुन् । कार्यालयमा १६ जना प्राविधिक कर्मचारीहरुको दरबन्दी रहेको छ भने सोही कार्यालयले पानी जहाज सञ्चालन सम्बन्धी काम अघि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले गत वर्ष फागुनमा भारत…