भक्तपुर, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जनताले तिरेको करबाट हनुमन्ते नदीको कोरिडोर निर्माण भएको बताउनु भएको छ । आज भक्तपुरमा सञ्चालनमा रहेको हनुमन्ते नदी सफाई अभियानको ५१औं हप्ता तथा राष्ट्रिय झण्डोत्तलन विशेष कार्यक्रममा बोल्दै सांसद बस्नेतले मालपोतमा जग्गा पास गर्दाको ०.५ प्रतिशत रकमको माध्यमबाट हनुमन्ते…