भक्तपुर, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकासका नाममा कमिशन, घुसखोरी तथा भ्रष्टाचार एक रुपौंया पनि सहन नसकिने बताउनुभएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ३ को च्वामुको उकालो बाटो ढलान तथा बाटो विस्तारको शिलान्यास गर्दै सांसद बस्नेतले वर्तमान सरकारको शुन्य सहनशिलता तथा भ्रष्टाचार मूक्त बनाउनु…