तनहुँ, २० पौष । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी माघ १० गतेभित्र पार्टीको तल्लो तह तथा अन्य जनवर्गिय संगठनहरुको एकता टुङ्गिने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री पोखरेलले पोखरेलले पुस मसान्तभित्रै पार्टी एकताको टुङ्गो लगाउने भनिएपनि पुसमा त्यो सम्भव नदेखिएको बताउनुभयो । उहाँले पार्टी एकता टुङ्गो नलाग्दा तल्लो…