पत्रकारीता सरकारको प्रतिपक्षि होइन, तथ्यपुरक हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा, २६ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यथार्थपूरक समाचार सम्प्रेशण गर्नु एउटा सफल पत्रकारीताको मर्म भएको बताउनुभएको छ । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको प्रथम अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उहाँले तीन वटै सरकारको काम कारवाहीलाई बास्तविक रुपमा जनताको सामु पुर्याउनु अहिलेको अपरिहार्यता भएको बताउँदै सरकार र प्रदेशसभालाई प्रभावकारी बनाउन सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका…