डा. केसीविरुद्ध उत्रेका थापाले तोडे अनसन

काठमाडौं, १९ माघ । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा.गोविन्द केसीविरुद्ध उत्रिएका विजय थापाले अनसन तोडेका छन् । थापालाई अस्पतालमा ३ वर्षीया अकिया नगरकोटी र ५५ वर्षीय बेचेन यादवबाट जुस पिएर अनशन तोडेको हो । चिकित्सा शिक्षा विधयेक हुबहु पारित हुनु पर्ने माग राखेर अनशन बसेका थापाले २३ दिनपछि शनिबार बिहान अनशन तोडेका छन । थापाले डा.गोविन्द केसी…