विकास निर्माणका कार्यमा ढिलाई भए चुप लागेर बस्न सकिदैन : प्रम ओली

काठमाडौँ, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा विकास निर्माणका कार्यमा ढिलाई भए चुप लागेर बस्न नसक्ने बताउनुभएको छ । बुधबार चिनिया सरकारको सहयोगमा निर्मित कोटेश्वर–कलंकी सडक हस्तान्तरण समारोहमा उहाँले विकास निर्माणका काममा कुनै समस्या देखिए तत्काल समाधान गर्ने बताउनुभयो । विगतमा जे भए पनि अब विकास…