सांसद बस्नेत तथा व्यवसायीमाथि लगाइएको भ्रामक समाचारप्रति संघको आपत्ती

भक्तपुर, १३ चैत । भक्तपुर उद्योग बाणीज्य संघले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत, भक्तपुर प्रहरी प्रमुख हिमालय कुमार श्रेष्ठ तथा भक्तपुरका प्रतिष्ठित व्यवसायी कृष्ण प्रसाद ताम्राकारलाई केही सञ्चार माध्यममा कपोकल्पीत, भ्रामक समाचार प्रकाशित गरेको भनि कडा आपत्ती जनाएको छ । संघले आज एक…