ज्ञानेन्द्र शाहलाई म्युजियममा राख्नुपर्छ: पूर्वमन्त्री बस्नेत

भक्तपुर, ११ चैत । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दरबार संग्रहालयको म्युजियममा लगेर राख्नुपर्ने धारणा राख्नुभएको छ । एमालेले सवै वडाहरुमा एकै पटक आज आयोजना गरेको जागरण सभाको क्रममा सूर्यविनायक नगरपालिका वडा नं. ७ वडा कमिटीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता बस्नेतले ज्ञानेन्द्र शाहलाई राजा बन्ने रहर जागेको…