नेपाली जनप्रगतिशील मञ्च जापानद्वारा कुलमान बर्खास्तीको विरोध

काठमाडौँ, १३ चैत । नेपाली जनप्रगतिशील मञ्च, जापानले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गरेको छ ।  मञ्चले एक प्रेस विज्ञप्ति  जारी गर्दै कुलमान बर्खास्तीको विरोध गरेको हो । दिनको १८ देखि २० घण्टासम्म लोडसेडिङको मार खेपिरहेका नेपाली जनतालाई आफ्नो विज्ञता, ज्ञान, अनुभव र कार्य कुशलता मार्फत अध्यारो युगको अन्त्य…