चितवन, १२ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले त्रास र आतङ्कमुक्त गर्न राज्यले प्रयत्न गरिरहेको बताएका छन । सोमबार प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपाल नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादबाट समस्याको समाधान हुने बताए । उनले भने, ‘लगानी सम्मेलनको तयारी गरिएको छ, लगानीकर्तालाई बम पड्काएर,…