पोखरा, ८ माघ । गण्डकी प्रदेशका सांसद तथा निवर्तमान युवा संघ नेपालका अध्यक्ष राजिव पहारी पछिल्लो समय जनताको घरघरमा पुगी विकास निर्माणको कार्यमा अहोरात्र खटिरहनुभएको छ । सोमवार अन्नपूर्ण गाउँपालिकाको वडा नं. ९ सुदामेमा भुमे आधारभूत विद्यालयको निरिक्षण गर्दै उहाँले कुनै पनि मानिस खानेपानीबाट बञ्चित हुनु नहुने बताउनुभयो । उहाँले आज सुदामे सोत्रे सिमलबोट खानेपानि योजनाको…