काठमाडौँ, ४ माघ । अर्थमन्त्री डा. युवराज खतिवडाले अदालतमा मुद्दा दिने र त्यसको फैसलामा ढिलाइ हुँदा पनि कर असुलीमा समस्या भएको बताउनुभएको छ । दूरसञ्चार सेवा प्रदायक संस्थाहरुले करोडौंको कर छली गरेको विषयमा छलफल गर्न शुक्रबार संघीय संसदको अर्थ समितिको बैठकमा सहभागी हुनु भएका अर्थमन्त्री खतिवडाले अदालती फैसला ढिलाइ हुँदा हुने समस्या कसरी हटाउने भन्ने…