कञ्चनपुर, ५ चैत । कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट अदालतमा हाजिर हुनुभएको छ । उहाँ मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर हुनुभएको छ । यसअघि अदालतले विष्ट र डिएसपी अंगुर जीसीलाई अदालतमा हाजिर हुन सूचना जारी गरेको थियो । निर्मला पन्त हत्या प्रकरणका अन्य छ जना…