१२ बुँदे घोषणा पत्र जारी गर्दै सकियो युवा सम्मेलन

भक्तपुर, ३० पौष । युवाका हक, अधिकार र अवसरकाबारेमा बिभिन्न १२ बुँदे घोषणा पत्र जारी गर्दै दुईदिने प्रथम भक्तपुर युवा सम्मेलन–२०७५ सम्पन्न भएको छ । युवाका साथ साथ आवाज नेपालले, राष्ट्रिय युवा परिषद् तथा सुर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिका, मध्यपुर थिमि नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय, भक्तपुरको सहकार्यमा एवं गैरसरकारी संस्था महासंघ भक्तपुर सहित…