कम्युनिष्ट र कांग्रेसले गलत बाटो रोजे, मुलुकको वैकल्पिक शक्ति राप्रपा : अध्यक्ष थापा

काठमाडौँ, २४ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसले गलत बाटो रोजेको भन्दै आगामी दिनमा देशको बैकल्पिक पार्टीको राष्ट्रिय प्रजातन्त्रिक पार्टी हुने दावि गर्नुभएको छ । आज काठमाडौंमा आयोजित उपत्यकास्तरीय पार्टीको भेलामा बोल्दै उहाँले संघीयता, गणतन्त्र र धर्म निरपेक्षता नेपाली जनताको चाहना र…