सरकारलाई झुक्याउने प्रयास गरे सिके स्वाह हुनेछन : सचिव लामिछाने

काठमाडौँ, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्वियुका सचिव आरसी लामिछानेले डा. सिके राउतले सरकारलाई झुक्याउने घृणित प्रयास गरे उनले ठूलो मूल्य चुकाउने पर्ने चेतावनी दिनुभएको छ । उहाँको भनाई जस्ताको तस्तै : उहाँले माओवादी शान्ति प्रक्रियामा ल्याउँदा र आउँदाको बखत यदि काङ्ग्रेस र एमालेबाट आजको पछिल्लो घटनाक्रमहरु जस्तै बिरोधको स्वरहरु उरालिएको…