काठमाडौँ, १४ पौष । श्रम, रोजगार तथा सामाजिक सुरक्षा गोकर्ण विष्टको विशेष पहलमा सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि आइतबारदेखि प्रदेशबाटै पुनः श्रम स्वीकति जारी गर्ने भएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहज बनाउन सरकारले आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति जारी गर्न लागेको हो । पहिलो चरणमा आइतबार प्रदेश…