काठमाडौं, २४ मंसिर । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले १३ बर्सिया निर्मला पन्त हत्या प्रकरणमा कसैको दबाबले अनुसन्धान नरोकिने बताएका छन । सोमबार संघीय संसदको दीगो विकास तथा सुशासन समितिमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रहरी खनालले भने ‘निर्मलाको हत्या अनुसन्धानमा कसैको प्रेसर छैन’, खनालले भने, ‘कसैको प्रेसरले अनुसन्धान प्रभावित हुँदैन ।’ अनुसन्धान प्रभावित गर्न नखोजेर सबैले सहयोग गरेमा चाँडै…