अरनिको राजमार्गको सफाई तथा सर्भिस ट्र्याक : व्यवसायी तथा स्थानीयवासीले पूर्ण सहयोग गर्ने

भक्तपुर, २८ मङ्सिर । विकास र समृद्धिलाई पच्छ्याईरहेको भक्तपुरले अरनिको राजमार्गलाई पूर्ण रुपमा व्यवस्थित रुपमा परिमार्जन गर्ने क्रममा शुरु भएको अरनिको राजमार्ग सफाई तथा सर्भिस ट्र्याक खोल्ने विषयमा व्यवसायी तथा स्थानीयवासीहरुसँग भएको राय, सुझाव तथा सल्लाह लिन बसेको छलफले पूर्ण रुपमा सहयोग गर्दै अभियानलाई घनिभुत रुपमा सफल बनाउने सवैले प्रतिवद्धता व्यक्त गरेका छन् । सूर्यविनायक…