सांसद लामाको बेलायत भ्रमण : सवै नेपाली एकढिक्का हुनेपर्नेमा जोड

बेलायत, २९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभाको सांसद नविना लामाले बेलायत भ्रमणको क्रममा विदेशमा रहनुभएका सवै नेपालीहरुलाई एकक ढिक्का भई अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । तामाङ समाज, बेलायतले लण्डनमा केही दिन अघि गरेको स्वागत कार्यक्रममा बोल्दै सांसद लामाले विभिन्न पेशा वा व्यवसायका क्रममा बेलायतमा रहनुभएका सवै नेपालीहरुले…