खुलेआम देश टुक्र्याउने व्यक्तिलाई देशभित्रैकाले साथ दिइरहेका छन् : पूर्वप्रधानमन्त्री नेपाल

असोज ११, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माधवकुमार नेपालले मुलुकमा खुलेआम देशलाई टुक्र्याउने व्यक्तिलाई देशभित्रैकाले साथ दिइरहेकाबताएका छन् । संसद बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले  ‘बलात्कार, एसिडबाट आक्रमण अनेकौं यस्ता घटना घटेका छन्, भ्रष्टाचार बढेको छ, रोक्ने, नियन्त्रण गर्ने अंग छ कि छैन, कोही गिरफ्तार भएका छन् कि छैनन्’ उनले भने ‘मान्छे हेर्न चाहन्छन् काम, मान्छे…