असोज १६, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालीहरुको महान चाड विजया दशमीको आगमनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल बनाउन तरङ्ग पैदा गर्ने जनमुखी निर्णय गर्दै अघि वढ्ने बताउनुभएको छ । आज गण्डकी प्रदेशको राजधानी पोखरामा प्रोस चौतारी नेपाल तथा प्रेस…