‘स्वदेश फर्कनुहोस्, लगानि गर्नुहोस्’ क्षमता तथा योग्यताको कदर हुन्छ : सांसद पहारी

आसोज १, क्यानडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, युवासंघ नेपालका पूर्व अध्यक्ष तथा प्रदेश सांसद राजिव पहारीले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्कि नेपालमा नै गानी गर्न आग्रह गर्दै क्षमता, दक्षता तथा योग्यताको कदर गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । प्रवासी नेपाली मञ्च क्यानडाले टोनन्टोमा आयोजना गरेको वृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै विदेशको…