रिहा हुँदा बने पौडेल भावुक, स्वागतका लागि बाजागाजासहित पुगे समर्थक

भदौ २५, काठमाडौँ ।  माओवादी सशस्त्र संघर्षका बेला चितवन रत्ननगरमा भएको गोरखाका कृष्ण अधिकारी हत्या प्रकरणमा असार २४ मा आत्मसमर्पण गरेका छविलाल पौडेलले आइतबार सफाई पाएसँगै सोमबार जेलबाट रिहा भएका छन् । सोमबार बिहान डिल्लीबजार कारागारबाट बाहिरिँदा उनको आँखा रसाए । उनको स्वागतका लागि समर्थक बाजागाजासहित कारागार पुगेका थिए । अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई २०७२…