भदौ ५, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की युवा नेता तथा प्रदेश नं. ३ को सदस्य मिना ज्ञावलीले चितवनको भरतपुर महानगरपालिका १६ सानो गढीमा आवास गृह निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । सोमबार महानगरपालिकाको श्री वस्तक्षेत्र ज्ञानेश्वर शिव मन्दिरमा साउने सोमवारको पूर्ण आहुती तथा सत्तल उद्घाटन कार्यक्रममा वोल्दै उक्त ठाउँको आवश्यकता र सवैको माग…