नेविसंघको महाधिवेशन विवाद : कार्यसमितिको म्याद तीन महिना थपियो

भदौ २, काठमाडौं । नेपाल विद्यार्थी संघको विवाद उत्कर्षमा पुग्दै महाधिवेशन गर्न तीन महिनाको म्याद थप भएको छ । दुई वर्षे कार्यकाल शनिबार सकिएसँगै संस्थापन र समानान्तर गतिविधि गर्दै आएका कुन्दन काफ्ले समूहबीच आगामी तीन महिनाभित्र महाधिवेशन गर्ने समझदारी भएको छ । समझदारीसँगै सहमहामन्त्री डा। प्रकाश शरण महत संयोजक रहेको निर्देशक समितिले तीन महिना नेविसंघको…