साउन २४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतको बिशेष पहलमा कोटेश्वर जाममुक्त बनाउने अभियान अन्तर्गत मनोहरा जग्गा एकिकरण आयोजनाका जडिवुटी देखि पेप्सीकोला (माछापुच्छ्रे वैंक) सम्मको भित्री सडक तत्कालै सञ्चालनमा आउने भएको छ । ‘सुरक्षित तथा जाम मुक्त भक्तपुर’ बनाउने अभियानका क्रममा मनोहरा जग्गा एकिकरण आयोजनामा ४३ करोडको लगानीमा…