असार ३०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं. १ का इन्चार्ज पर्शुराम बस्नेतले अवको दिनमा युवाहरु झण्डा र डण्डमा सडकमा आई सडक आन्दोलन नगर्ने बताउँदै डा. गोविन्द केसीले जुम्लामा गरिरहेको आमरण अनसन सस्तो लोकप्रियता रहेको र त्यो क्षणीक मात्र भएकाले धेरै दिन नटिक्ने बताएका छन्…