बैशाख २८, काठमाडौं । आफ्नो पार्टीले शान्तिपूर्ण रूपमा कार्यालयभित्रै गरेको विरोध प्रदर्शनसमेत बिथोलेर प्रधानमन्त्री केपी ओलीले भारतकाप्रति पुरानै लम्पसारवाद चरित्र देखाएको विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बताएका छन् । ‘उनको विगत सबैका अघिल्तिर प्रष्ट हुँदाहुँदै पनि नाकाबन्दीको बेला जनमत बटुल्न र चुनावमा जित्नका निम्ति राष्ट्रवादको डंका पिटेका थिए,’ मिश्रले भने, ‘अब चाहिँ सत्ता टिकाउनका…