चरित्र हत्या गर्न खोजियो, अपराधीलाई कानुनको कठघरामा उभ्याउछु : सांसद लामा

जेठ २३, काठमाडौँ । सांसद नविना लामाको आफ्नु फेसबुक दुरुपयोग गरेर चरित्र हत्या गर्ने खोजिएको अपराधिलाई कानुको कठघरामा उभ्याउने चेतावनी दिएकी छिन् । पेट्रोलियम पदार्थको मुल्यवृद्धिको बिषयमा लेखिएको स्टाटसलाई आधार बनाइ केही ब्यक्तिले आफ्नो चरित्र हत्या गर्ने उदेश्यले नक्कली आइडी बनाई स्कृनसट गरि राखेको स्पष्ट पारेकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमै स्टाटास लेख्दै भनेकी…