अनेरास्ववियुको पूर्ण बैठक : वैठकले नयाँ नेतृत्वको चयन गर्ने

बैशाख २६, काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको आगामी जेठ ४ र ५ गते केन्द्रिय कमिटिको पूर्ण वैठकले नयाँ नेतृत्व चयन गर्ने भएको छ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको प्रमुख आतित्थ्यमा ४ गते ठिक ११ बजे त्रि.वि. स्मृति भवनमा सम्पन्न हुने भएको छ । उक्त कार्यक्रममा अनेरास्ववियुको वैठकले विभिन्न किसिमका जिम्मेवारी…