बैशाख १४, चितवन । नेपाली कांग्रेसका नेता गगन थापाले एमाले देशको ठुलो प्राईभेट कम्पनी भएको आरोप लगाएका छन् । चितवनमा आयोजित संगठन सुदृढीकरण एवं पुनर्जागरण कार्यक्रममा बोल्दै नेता थापाले काठमाडौंमा नेता भेट्ने होइन, सरकारले गर्ने हरेक आर्थिक अनियमिताको निगरानी गर्दै प्रतिवाद गर्नको निम्ती नेता, कार्यकर्ता तथा आम नेपाली जनतालाई आग्रह गरेका छन् । साथै उनले…